काभ्रेबाट उपत्यका भित्रिने सवारी साधनलाई रोक

२०८१ चैत १५ गते

फाइल फोटो।
काठमाडौँ । काभ्रेबाट काठमाडौँ आउने सवारी साधनलाई रोक लगाइएको छ ।
शुक्रवार उपत्यका प्रवेश गर्ने सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी वसुन्धरा खड्काले बताइन् ।
उनका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित