भोली सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार (भोली) पर्न गएको इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सरकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वि.सं २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले भोली सार्वजनिक बिदा दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *