मिश्र र राणासहित तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादीको सूची

२०८१ चैत १७ गते

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने लगायतका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेर म्याद थप भएका ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको छ ।
परिसरले आइतबार राप्रपाका नेता द्वय रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको हो ।
प्रतिवादी सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ । उनीहरु शुक्रवार र शनिवार पक्राउ परेका थिए ।
सूची

२०८१ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित