प्रधानमन्त्रीद्वारा जीवित कुमारी देवीको दर्शन (तस्बिरहरु)

२०८१ चैत १८ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले काठमाडौंको वसन्तपुर पुगेर कुमारी देवीको दर्शन गरेका हुन् ।
दर्शनका क्रममा प्रधानमन्त्री पत्नी एवम् प्रथम महिला राधिका शाक्यले पनि कुमारी देवीको दर्शन गरेकी थिइन् ।

२०८१ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित