शरीरमा एक थोपा रगत रहुन्जेलसम्म लुटतन्त्रको विरोधमा उभिनेछु : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले लुटतन्त्रको विरोधमा उभिने बताएका छन् । पार्टी कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकअघि समर्थक र पत्रकारहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘तिमीहरुको दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ । यही नै मरो जित हो’, उनले भने, ‘शरीरमा एक थोपा रगत रहुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा उभिनेछु ।’

उनले सत्यको पक्षमा जस्तोसुकै परिस्थितीको सामाना गर्न पनि आफु तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *