बालेनको सचिवालयमा छ प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको हाजिर कापी

२०८१ चैत २१ गते

काठमाडौँ । कर्मचारीहरूले जबरजस्ती कार्यकक्षमा प्रवेश गराए पनि काठमाडौँ महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले हाजिर गर्न पाएका छैनन् ।
उनको हाजिरी कापी मेयर बालेन्द्र साहको सचिवालयमा राखिएको छ ।
सचिवालयका एक सदस्यले गुरागाईँ विवादमा आएदेखि नै हाजिरी कापी सचिवालयमा राखिएको बताए । उनले आज कार्यकक्षमा जबरजस्ती प्रवेश गरेपनि । हाजिरी गर्न नदिइएको बताए ।
उनले भने ‘उस्तै पनि हाजिर बिहान १० बजे मात्रै हुन्छ,’

२०८१ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित