डा. राजकुमार राई तीन महिना अगाडि नै पार्टीबाट अलग : रास्वपा

२०८१ चैत २१ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा.राजकुमार राई, भगवती रोका लगायतका व्यक्ति करिब तीन महिना अगाडि देखि नै पार्टीबाट अलग भएको बताएको छ ।
पार्टीका सदस्य राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न भनेर मिडिया र सामाजिक सञ्जालमा आएका समाचार र सामग्रीप्रति आपत्ति जनाएको हो ।
केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले विज्ञप्ति जारी गर्दै नाम प्रस्तुत भएका खोटाङका कांग्रेसका पूर्वनेता रहेका स्वघोषणा गरेका बताएका बताए ।
उनीहरू हाल रास्वपाको कुनै जिम्मेवारीमा नरहेको रास्वपाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

२०८१ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित