चैते दसैँमा गोरखकाली मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)
२०८१ चैत २३ गते

काठमाडौँ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । गोरखाको गोरखकाली मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
आज मन्दिरमा बोका, कुखुरालगायतको बलि चढाइको छ । बलि चढाएमा मनोकामना पुरा हुने विश्वास रहि आएको छ ।
हेर्नुहोस् तस्बिरहरू :
२०८१ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित