शिक्षकहरूको आन्दोलन निरन्तर (तस्बिरहरू)
२०८१ चैत २७ गते

काठमाडौँ । शिक्षकहरुको आन्दोलन निरन्तर रुपमा भैरहेको छ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका हुन्। विभिन्न नारा लगाउँदै बिजुली बजार देखि बानेश्वरसम्म शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् ।
उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका हुन् । आज आन्दोेलनको ८ औं दिन बित्दा सम्म पनि शिक्षकहरुले न्याय पाएका छैनन् ।
तस्बिरहरू :
२०८१ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित