सुरेश रजकको १३ औँ दिनको पुन्य तिथिमा द्विप प्रज्वलन (तस्बिरहरू)

२०८१ चैत २७ गते

काठमाडौँ । स्वर्गीय पत्रकार सुरेश रजकको १३ औ दिनको पुन्य तिथिमा द्विप प्रज्वलन गरिएको छ ।
बुधवार साँझ पत्रकार महासंघले काठमाडौँको माइतीघरमा स्वर्गीय रजतको १३ औ दिनको पुन्य तिथिमा द्विप प्रज्वलन गरेको हो ।
गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुनेमा रहेको व्यक्तिको घरमा लागेको आगोमा परि एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
हेर्नुहोस् तस्बिरहरू :

२०८१ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित