बिस्केट जात्रा आजबाट सुरु (तस्बिरहरू)

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजबाट सुरु भएको छ ।

तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि स्थानीयको भीड लागेको छ ।

आज बिहान सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिए ।

जात्राका लागि करिब ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *