दुर्गा प्रसाईंलाई आजै म्याद थप गरिने, ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी

२०८१ चैत २९ गते

काठमाडौँ । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ ।
प्रहरीले शुक्रवार नै प्रसाईंलाई म्याद थप गर्ने तयारी गरेको हो ।
प्रहरी स्रोतका अनुसार अहिले म्याद थपका लागि आवश्यक कागजात तयार गर्नुका साथै ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी भइरहेको ।
गत चैत १५ गते राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा प्रसाईंले आफैँले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए ।

२०८१ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित