दुर्गा प्रसाईंल्याइ विमानस्थल ल्याउनुअघिको सुरक्षा व्यवस्था (तस्बिरहरु)

२०८१ चैत २९ गते

काठमाडौं । दुर्गा प्रसाईंल्याइ विमानस्थल ल्याउनुअघिनै सुरक्षा व्यवस्था गरीएको छ ।
उनलाई झापाको भद्रपुरस्थित बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याउने गरीएको हो ।
तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।
तस्बिरहरु :

२०८१ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित