टी–२०आई सिरिज : कुवेतसंग ३ रनले हार्याे नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा नेपालले हार व्यहोरेको छ ।

आइतबार कुवेतसँगको खेलमा नेपालले ३ रनले व्यहोर्नु परेको हो ।

जीतका लागि कुवेतले नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो ।

टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको थियो ।

नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो ।

यससँगै टी–२०आई प्रतियोगिताको उपाधि कुवेतले हात पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *