यू–१९ विश्वकप एसिया क्रिकेट: ओमानविरुद्ध नेपालको सहज जित

२०८२ वैशाख १ गते

काठमाडौँ । यु–१९ विश्वकप एसिया छनौट खेलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित निकालेको छ ।
माथिल्लो मुलपानी मैदानमा भएको खेलमा नेपालको यो दोस्रो जित हो ।
ओमानले नेपाललाई जितका लागी ११८ रनको चुनौती दिएको थियो ।
ओमानले दिएको झिनो लक्ष्य नेपालले १४.३ ओभरमै दुई विकेट गुमाएर भेट्टायो ।
हिजो भएको पहिलो खेलमा नेपालले युएईलाई डकवर्थलुइसको आधारमा ५ रनले हराएको थियो ।

२०८२ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित