पूर्वराजाका गतिविधिको एमालेले गर्‍यो समिक्षा (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरूबारे समिक्षा गरेको छ ।

आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पूर्वराजा शाहका गतिविधिहरूबारे समिक्षा गरेको हो ।

शाहद्वारा आइतबार सार्वजनिक भिडियो सन्देशप्रति एमालेले आपत्ति जनाएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *