शिक्षकका लिडरसँग कांग्रेस महामन्त्री शर्मा र थापाले गरे छलफल

२०८२ वैशाख २ गते

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शिक्षकहरूको आन्दोलनमा चासो देखाएका छन् ।
महामन्त्रीद्वयले नेपाल शिक्षक महासंघले गरिरहेको आन्दोलनप्रति चासो देखाएका हुन् । शिक्षकहरूको मागबारे महामन्त्रीद्वयले छलफल समेत गरेका छन् ।
आन्दोलनरत शिक्षक अगुवाहरूसँग शर्मा र थापाले सोमबार साँझ छलफल गरेका हुन् ।
महामन्त्री थापाको सचिवालयका अनुसार शिक्षकहरूको मागका विषयमा पहलकदमी लिने गरी छलफल भएको छ ।

२०८२ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित