प्राडा केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

२०८२ वैशाख २ गते

काठमाडौँ । शिक्षाध्यक्ष प्राडा खड्ग केसीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी पाएका छन् ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि उनलाई उपकुलपतिको जिम्मेवारी सुम्पिएका छन् ।
यसअघिका उपकुलपति प्राडा। केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

२०८२ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित