२०८२ वैशाख १० गते
Makalukhabar.com
सूचनाको घर, मकालुखबर
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो ।
नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँ घटाइएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.