बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

२०८२ वैशाख २ गते

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक केहीबेर अघि सुरु भएको हो ।
प्रधानमन्त्रीले आज दिउँसो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
देउवासँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

२०८२ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित