लकडाउन उल्लंघन गर्नेलाई पछ्याउने ‘कोरोना अटो’
मकालु खबर
२०७७ वैशाख १२ गते
काठमाडौं । भारतको चेन्नईका बि गउथामले कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न भारत सरकारले गरेको लकडाउनको उल्लंघन हुन नदिन ‘कोरोना अटो’ बनाएका छन् ।
लकडाउनका समयमा धेरै मानिसहरु बाहिर निस्कन थालेपछि उनले ‘कोरोना अटो’ बनाएका हुन् । सो अटोबाट उनले लकडाउनको निरिक्षण गर्न सुरु गरिसकेका छन् । अनावश्यक रुपमा घर बाहिर निस्किएका मानिसहरुलाई अटोले पछ्याउँदै सतर्क गर्ने बताइएको छ।
मकालु खबर
२०७७ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित