यस्तो छ कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने भारतले निर्माण गरेको विवादित सडक(फोटो)

काठमाडौं । भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरेको छ ।

शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ ।

यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ । तस्वीर : रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *