ज्ञानेन्द्र शाही फेरि पक्राउ

काठमाडौं । ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ ।

मंगलबार दिउँसो भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शनमा निस्किएका थिए । साेही  क्रममा प्रहरीले काठमाडौंस्थित थापाथलीबाट शाहीलाई पक्राउ गरेको हो ।

लकडाउन उल्लंघनको आरोपमा शाहीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका उनलाई प्रहरीले  पुलिस क्लबमा राखेको बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *