काठमाडौंमा भूकम्पको धक्का 

काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ ।

मंगलबार राति ११  बजेर ५४ मिनेटमा भुकम्पको धक्का महशुस गरिएको हो । दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलकाे भुकम्प गएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *