‘भ्रष्टाचारविरुद्धको कारबाहीमा तीव्रता, भ्रष्टाचारी उम्किन पाउने छैन’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी दिनमा पनि भ्रष्टाचारीविरुद्ध सरकार कडा रुपमा उत्रिने बताएकी छिन् ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘भ्रष्टाचारमा संलग्नलाई कारबाही तीव्र पारिएको छ । भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जो कोहीले उम्किन पाउने छैनन्’, उनले भनिन् ।

सुशासन कायम गर्न सरकार क्रियाशील रहेको भन्दै उनले पारदर्शिता अपनाउँदै जवाफदेहिताविहीन अवस्थालाई अन्त्य गरिएको पनि उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *