एकैदिन ११४ संक्रमित थपिए, उपचारपछि निको हुनेको संख्या १८३ पुग्याे

काठमाडौं । आज (बुधबार) थप ११४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप ११४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

आजसम्म उपचारपछि निको हुनेको संख्या १८३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *