नेपाल हाइड्रो डेभलपरको आइपिओ खुल्यो, २७ गतेदेखि आवेदन
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन १८ । नेपाल हाइड्रो डेभलपरको आइपिओ खोलेको छ । साउन २७ गतेदेखि तीन लाख ९० हजार कित्ता साधारण सेयर खरिद गर्न पाइने छ ।
कम्पनीले एक सय रुपैंया अंकित मूल्यका तीन करोड ९० लाख रुपैयाँको सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित