खाडी जानेलाई झन थपिदैछ आर्थिक भार : गाम्का नेपालको यस्तो छ रकम असुल्ने प्लान
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन २३ । वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपुर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ ।
यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ ।
साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित