सुनको मूल्य ह्वातै बढ्यो

भाद्र ९, काठमाडौँ । लगातर बढी रहेको सुनको मूल्यमा सोमबार पनी तोलामा १ हजार बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आईतबार प्रतितोला ७२ हजार पाँच सय रुपैयाँमा बिक्री बितरण भईरहेको छापावाल सुनको मूल्यमा आज तोलामा १ हजार बृद्धी भई प्रतितोला  ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी आज तेजावी सुनमा पनी तोलामा १ हजार बृद्धी भई प्रतितोला  ७३ हजार दुई सय रुपैयाँमा बिक्रीबितरण भईरहेको छ ।   

Image result for सुनको मूल्य ह्वातै बढ्यो

सोमबार चाँदीको मूल्यमा पनी १० रुपैयाँ बृद्धी भएको छ । आईतबार प्रतितोला  ८ सय ५० रुपैयाँमा बिक्रीबितरण भईरहेको चाँदीको मूल्य आज प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *