बेपत्ता भनिएकी युवती मृत फेला

बैशाख १३, धरान । करिब १ हप्ता अगाडी देखी हराई रहेकी एक युवती नदिको किनारमा मृत अवस्थामा फेला परेकी छिन् । 

 

धनकुटा तमोरको मूलघाट भन्दा करिब १५ किमि तल मूलघाट नदिको किनारमा उनकाे शब फेला परेकाे हाे । 

null

मोरङ्ग केराबारी–५ सतिसालेकी २५ वर्षिय रोजिता दाहालको शब बिहीबार बेलुकी माझीहरूले सिम्ले भन्ने स्थानमा फेला पारेको मूलघाट प्रहरी ले जानकारी दिएका छन् । 

मृतक दाहालको झोला, मोबाइल र पैसा समेत मूलघाटमा रहेको पुल मुनि तमोर नदिको किनारमा फेला पारिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *