३५ प्रतिशत मात्रै नौ महिनाको अवधीमा पुँजीगत खर्च
बैशाख २, काठमाडौँ । सरकार दुई तिहाईको स्थीर हुँदापनी विकास खर्च भने नौ महिनाको अवधिमा ३५ प्रतिशत मात्रै सिमित भएको छ । शक्तिशाली सरकारले समेत विकास खर्च गर्न चुकाएका छन् ।
महालेखा नियन्त्रकको कार्यालयले जनाए अनसार वार्षिक विनियोजन ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँमा सरकारले ९ महिनामा १ खर्ब ९ अर्ब ४८ करोड रुपैयाँ खर्च हो । सरकारले ९ महिनामा ४ खर्ब ६६ अर्ब ६ करोड रुपैयाँ चालु खर्च गरेका छन् भने सरकारले ९ महिनामा गरेको गरेको चालु खर्च कूल विनियोजन ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँको ५५.१३ प्रतिशत भएको कार्यालयले जनाएको छ ।
null
कार्यालयले जानकारी दिए अनुसार वित्तीय व्यवस्थामा २९.८२ प्रतिशत रकम खर्च भएको, वार्षिक विनियोजन १ खर्ब ५५ अर्ब रुपैयाँमध्ये चैत मसान्तसम्ममा ४६ अर्ब ४४ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फको रकम खर्च भएको छ
९ महिनामा करिब ५ खर्ब रुपैयाँ राजस्व जम्मा गरिएको अनुमान गरिए पनी राजस्वको यकिन विवरण भने आउँन बाँकी नै रहेको छ ।
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=80' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2349