अमेरिकी डलरसहित यस्तो छ आज विदेशी मुद्राको विदिमयदर

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२४ रुपैयाँ २० छ । 

पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *