मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत

काठमाडौँ,  भदौ ६ । यस बर्षको दसैंमा खसीबोकाको मूल्यवृद्धि हुने देखिएको छ । आजको कारोबारमा खबर छ |

बाढीपहिरोले बाटो अवरोध हुँदा उपत्यकामा मागअनुसार खसीबोका भित्रन नसक्दा मूल्य बढ्ने संकेत देखिएको हो ।

दशैंमा खसीबोकाको खपत धेरै हुने र सोहीअनुसार ल्याउन नसक्दा मूल्य बढ्ने देखिएको व्यवसायीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *