आजको विनिमयदर : कुन विदेशी मुद्राको सटाही दर कति ? [सूचीसहित]

चैत ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ ।   

युरो एकको खरिददर १३० रुपैयाँ ७३ र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा रहेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ । 

तालिकामा हेर्नुहोस् २० देशको विनिमयदर :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *