नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. दाहालको निधन

 

बैशाख १८, काठमाडौं । नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. मुकुन्द दाहालको मंगलबार निधन भएको छ । 

वरिष्ठ अर्थोपेडिक सर्जन समेत रहेका डा. दाहालको गएराति २ वीपी स्मृति अस्पताल बसुन्धरा, काठमाडौंमा निधन भएको हो । 

null

केही समयदेखि बिरामी रहेका अर्थोपेडिक सर्जन दाहालको पार्थिक शरीरमा श्रद्धाञ्जलीका लागि बिहान ९ः३० बजेदेखि बिपी स्मृति अस्पताल बसुन्धरामा राखिएको छ । 

नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय तथा संघका सम्पूर्ण शाखा कार्यालयहरु २०७६ बैसाख १९ गते एक दिनका लागि बन्द गरिने महासचिव लोचन कार्की जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *