सुन र चाँदीको मूल्य ह्वातै बढ्यो

 

श्रवण २, काठमाडौँ । मंगलबार र बुधबार सम्म स्थिर रहेको सुनको भाउमा आज तोलामा ५ सय बृद्धि भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

बुधबार सम्म प्रतितोला ६४ हजार ५०० रुपैँयामा बिक्री बितरण भएको छापावाल सुन आज तोलामा ५ सय बृद्धी भई प्रतितोला ६५०० हजारमा कारोबार भईरहेको सुनचाँदी महासंघले जनाएको छ । 

null

त्यसैगरी तेजावी सुनमा पनि प्रतितोला ५ सय बृद्धी भई आज ६४ हजार ७०० मा बिक्री बितरण भईरहेको सुनचाँदी महासंघले जनाएको छ । 

बुधबार चाँदीको मूल्यमा एक्कासी २० रुपैँया बृद्धि भई ७४५ मा बिक्री बितरण भईरहेको थियो भने आजको मूल्यमा पनि २० नै रुपैँया बृद्धि भई ७६५ मा कारोबार भईरहेको सुनचाँदी महासंघले जनाएको । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *