१० खेलाडीमा सिमित भएर पनि रियलले स्पानियोललाई घरेलु मैदानमा हरायो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले स्पानियोललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । 

स्पानियोलको घरेलु मैदानमा १० खेलाडीमा सिमित भएर पनि रियलले घरेलु टोलीलाई हराएको हो । रियलको जितमा करीम बेन्जिमाले दुई गोल गरे । यस्तै ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एक एक गोल गरे । स्पानियोलका लियो बाप्टिसटाओ र रोबर्टो रोसेल्सले एक एक गोल गरे । 

खेलको  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *