कपिल–गिन्नी विवाहः पञ्जाबी स्टाइलमा कपिल, हातमा तरवार (फोटोफिचर)

 

मंसिर २७, काठमाडौँ । बलिउड हास्य कलाकार कपिल शर्माले बुधबार आफ्नी गर्लफ्रेन्ड अर्थात् बचपनकी साथी गिन्नी चतरथसँग विवाह गरेका छन् । 

कपिल र गिन्नी १२ डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका हुन् । 

null

कपिलले विवाहका लागि गिन्नीको होम टाउन जालन्धर चुने, जहाँ उनले धुमधामसँग गिन्नीलाई आफ्नो जीवनसाथी बनाए । 

 

कपिल शर्माको जीवनमा केही मात्रामा विवाद घोलिए पनि उनले सफलताको एक लामो यात्रा पार गरिसकेका छन् । उनले आफ्नो बेग्लै पहिचान बनाइसकेका छन् । 

 

 

 

 

 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *