सुनको भाउ घट्याे, चाँदीको भाउ स्थिर

पुस २८, काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार सुन तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

आईतबार प्रतितोला  ७५ हजार रुपैयाँ कायम भएको छापावाल सुन आज प्रतितोला ७४ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी महासंघका अनुसार हिजो प्रतितोला ७४ हजार ७ सय कायम भएको तेजाबी सुन आज प्रतितोला ७४ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको  छ ।   

सोमबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ । आईतबार प्रतितोला  ८ सय ९० रुपैयाँमा बिक्रीबितरण भएको चाँदीको भाउ आज सोही मूल्य यथावत् रहेको महासंघले जनाएको छ ।  

Image result for सुनको भाउ घट्याे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *