पर्यटन मन्त्री अधिकारीले आफ्नो धारणा राख्ने
मकालु खबर
२०७५ पुस २३ गते
काठमाडौं । वाइडबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचारको विषय चर्चाको शिखरमा रहेका बेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो धारणा राख्ने भएका छन् ।
आज बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पर्यटनमन्त्रीले राजीनामा दिने भनेर बाहिर चर्चा चलेपनि उनको निजी सचिवालयले भने उक्त कुरा अस्वीकार गरेको छ ।
पत्रकार सम्मेलन मन्त्रालयको पूर्व योजना अनुसार विषय स्पष्ट पार्नका लागि आयोजना गरिएको निजी सचिवालयले जनाएको छ ।
null
मकालु खबर
२०७५ पुस २३ गते
प्रतिक्रिया