इनारमा खसेर २१ वर्षीय तामाङको मुत्यु

फागुन १२, काठमाडौँ । काठमाडौँमा इनारमा खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । 

राजधानीको चन्द्रागिरि–१४ आदर्श नगर टोल ढुङगेअड्डा निमार्णाधिन घर नजिकै रहेको बन्दै गरेको नयाँ इनारमा खसेर एक युवकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा उदयपुर जिल्ला कापली गाउँपालिका–३ घर भई चन्द्रागिरि–१४ बस्ने २१ वर्षीय समर बहादुर तामाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख प्रहरी निरिक्षक शकंर खड्काले जानकारी दिए । 

null

इनारमा छोपी राखेको प्लाई झिक्ने क्रममा खसेर तामाङको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *