अख्तियारको विशेष अनुसन्धानमा खड्का
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असोज ४ । जग्गा खरिद अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अनुसन्धान थालेको छ ।
जग्गा खरिदसम्बन्धी प्रारम्भिक अध्ययनमा खड्काको कैफियत देखिएपछि अख्तियारले यो विषयमालाई उच्च प्राथमिकतामा राखेर विशेष अनुसन्धान अघि बढाएको हो ।, यो खबर आजको नागरिकमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित