छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

  

 

आसार २६, कञ्चनपुर । बुधबार कञ्चनपुरमा आफ्नै १४ वर्षिय छोरीलाई बलात्कार गर्ने एक बाबु पक्राउ परेको छ । 

null

कञ्चनपुरको पुनर्वास नगरपालिकामा १४ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु वर्ष ३९ को कालु लुहार (नाम परिर्वतन) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

बलात्कृत  बालिकाको आमाले आफ्नै श्रीमान बिरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछी उक्त घटना सार्वजनिक भएको हो । 

उक्त  बालिकाको आमाले आफ्नो श्रीमानले असार २४ गते राति १० देखि ११ बजेको बिचमा छोलीलाई बलात्कार गरेको उजुरी दर्ता गरेपछी बाबु लुहार पक्राउ परेको नायव निरीक्षक भुपाल सिंहले बताएका छन् । 

निरीक्षक थापाका पक्राउ परेका लुहारलाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *