लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्युरेन्स सम्झौता

मंसिर २, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच आज बैंकास्युरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री एन.पि. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण राज लामिछानेले हस्ताक्षर गरे ।  

उक्त कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत श्री बि.के. श्रेष्ठ, मार्केटिङ्ग मेनेजर श्री तीर्थराज पुरी तथा बैंकका तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री सागर शर्मा र बरिष्ठ मार्के्टिङ्ग मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो । 

सो सम्झौतानुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *