आफ्नै भाउजुलाई ढुङ्गा प्रहार गर्ने परियार पक्राउ

पुस २५, मोरङ । बिहीबार मोरङमा सामान्य विवादमा आफ्नै ३५ वर्षीया भाउजुलाई ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा  जिल्लाको बेलबारी नगरपालिका–७ केराटोल बस्ने ४० वर्षीय जगतबहादुर परियार रहेको प्रहरीले जानकारी दिए ।   

हाल घाइतेको उपचार न्यूरो अस्पताल विराटनगरमा भईरहेको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

Image result for ढुङ्गा प्रहार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *