यसरी आए चिनियाँ राष्ट्रपति सी जिन फिङ (फोटो फिचर)

असोज २५, काठमाडौं । ३० वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा आगमन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिन फिङ ३० वर्षपछि नेपालको राजकीय भ्रमणमा आएका हुन् ।   

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, लगायतले भब्य स्वागत गरे ।   

हेर्नुहोस फोटो फिचर  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *