इडिभीको नतिजा सार्वजनिक, कसरी हेर्ने ?
मकालु खबर
२०७६ वैशाख २४ गते
बैशाख २४, काठमाडौं । आजबाट अमेरिकी डाइभर्सिटी भिसा (इडिभी) २०२० को नतिजा आज सार्वजनिक भएको छ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म इडिभीका लागि आवेदन खुलाइएको थियो ।
इडिभीको नतिजा https://www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।
null
अवसर र सुरक्षित भविष्यका लागि विश्वकै शक्तिशाली र सम्पन्न देश अमेरिका जाने नेपालीहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
अमेरिकाले हरेक वर्ष अमेरिकी डाइभर्सिटी भिसा (इडिभी) मार्फत विश्वभरबाट दक्ष जनशक्ति आफ्नो देश भित्र्याइरहँदा नेपालबाट पनि अमेरिका जानेहरुको संख्या बढ्दो छ ।
मकालु खबर
२०७६ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित