पौडी खेल्न गएका १५ वर्षीय बालकको शव फेला

 

फागुन १३, चितवन । आइतबारदेखि बेपत्ता भएका एक किशोरको शव नारायणी नदिमा फेला परेको छ । 

नारायणी नदी किनारमा पौडी खेल्न गएका भारत घर भई नारायणगढको लीलाचोकमा डेरा गरी बस्ने गोपी शाहका १५ बर्षिया छोरा मनिस शाहको शव करिब २० घण्टापछि नारायणी नदी किनारमा फेला परेको चितवन प्रहरीले जनाएकाे छ । 

null

साथीहरूसँग नदीमा पौडी खेल्न गएका बेला शनिबार दिउँसो साँढे २ बजेदेखी बेपत्ता भएका शाहको शवलाई कुरिनटारबाट आएको शशस्त्र प्रहरीको विपत व्यवस्थापन तालिम केन्द्रको टोलीले नदिमा डुबेकाे अवस्थामा फेलला पारेकाे हाे । 

शव पोष्टमार्टमपछि आफन्तलाई बुझाएको चितवन प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *