डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १० घाइते, २ जनाको अवस्था गम्भीर

२०७५ चैत ४ गते

चैत ४, डोटी । डडेलधुराको गन्यापधुरा गाउँपालिका डाँडावनमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
डोटीबाट कैलालीतर्फ हिँडेको बा२ख १६६५ नम्बरको माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
null
घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डेडेल्धुरामा लगिएको प्रहरीले जनाएको छ ।

२०७५ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित