कञ्चनपुरका सब इन्जिनियर ६० हजार घुससहित अख्तियारको नियन्त्रणमा

 

फागुन ५, काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सब इन्जिनियर बजगाईंलाई ६० हजार घुससहित नियन्त्रणमा लिएको हो । 

null

यसबारे अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *